logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अफगानिस्तानमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

    अफगानिस्तानमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

    1.4K
    Shares
    अफगानिस्तानमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

    एजेन्सी । पूर्वि अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमवार भएको बिस्फोटमा परी तीन जनाको मृत्यु भएको छ । सोमवार भएको बिस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ ।

    बिस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ ।

    पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही सरणार्थीहरु र खोस्टका बासिन्दाहरु सहभागी रहेको एक होटलमा बम बिस्फोट भएको थियो । अहिले घाइतेको अस्पतालमा उपाचार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend