logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा

    प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा

    2.3K
    Shares
    प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकैपटक सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा गरेको हो।

    प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका अच्युत आचार्यलाई जिल्ला ट्राफिक कार्यालय कावासोती सरुवा गरेको छ भने काठमाडौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend