logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

    सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

    3K
    Shares
    सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

    हुम्ला । सुत्केरी भएर रक्तअल्पताले थला परेकी खार्पुनाथ–५, खर्पेलगाउँ हुम्लाकी दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

    १६ साउनमा सुत्केरी भएकी ४० वर्षीया दिफकलीको रक्तअल्पतासँगै रगतमा संक्रमण भई उनलाई प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरे पनि विमान नआउँदा ५ दिनपछि आज (मंगलबार) सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।

    उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी सुर्खेतमा रहेको प्रादेशिक अस्पताल सुर्खेतमा पुर्‍याइएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend