logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेट

    राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेट

    2.2K
    Shares
    राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएको छ ।

    संसद अवरोधलगायतका विषयमा आज (बुधबार) दिउँसो भएको भेटमा छलफल भएको बताइएको छ ।

    नेकपा एमालेले १० साउनदेखि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध पार्दै आइरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको संवादमा सहमति जुट्न सकेको छैन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend