logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अनौपचारिक क्षेत्रका श्रमिक पनि अब सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्री प्रचण्डले गरे औपचारिक घोषणा

    अनौपचारिक क्षेत्रका श्रमिक पनि अब सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्री प्रचण्डले गरे औपचारिक घोषणा

    2.1K
    Shares
    अनौपचारिक क्षेत्रका श्रमिक पनि अब सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्री प्रचण्डले गरे औपचारिक घोषणा

    काठमाडौँ । अनौपचारिक क्षेत्र र स्वरोजगारका रुपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज शुभारम्भ भएको छ ।

    सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम आजदेखि औपचारिक रुपमा लागू गरेकाे हाे ।

    सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको उक्त कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् ।

    कार्यक्रममा रोजगारदाता र श्रमिक सङ्गठनका प्रतिनिधि सहभागी छन् ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend