logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

    ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

    1.7K
    Shares
    ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।

    केन्द्रीय बैंकले ६ वर्ष लामो अवधिका लागि भदौ १ गते विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।

    सार्वजनिक सूचना गरेको केन्द्रीय बैंकले विकास ऋणपत्रको बिहीबार बोलकबोल हुने जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend