logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भदौमा नाडा अटो शो हुने, स्टल बुकिङ खुला

    भदौमा नाडा अटो शो हुने, स्टल बुकिङ खुला

    2.9K
    Shares
    भदौमा नाडा अटो शो हुने, स्टल बुकिङ खुला

    काठमाडौं । नाडा अटो शो २०२३ भदौमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले गर्ने शोको स्टल बुकिङ खुला गरिएको छ । नाडा अटो शो २०२३ भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डपमा हुने भएको हो ।

    कोरोनाको कारणले सन् २०२० र २०२१ मा नाडा अटो शो भएको थिएन । सन् २०२२ मा ईभी एक्स्पो भएको थियो ।

    नाडा अटो शो २०२३ मा विद्युतीयलगायतका ४ पांग्रे, ३ पांग्रे तथा २ पांग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायर ट्युव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको समेत प्रदर्शनमा हुने नाडाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend