logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणमा माधव नेपाल भन्छन्ः मन्त्रीपरिषद्ले असल मनसायले नै गुरुयोजनाको स्वीकृती दिएको हो

    ललिता निवास प्रकरणमा माधव नेपाल भन्छन्ः मन्त्रीपरिषद्ले असल मनसायले नै गुरुयोजनाको स्वीकृती दिएको हो

    1.8K
    Shares
    ललिता निवास प्रकरणमा माधव नेपाल भन्छन्ः मन्त्रीपरिषद्ले असल मनसायले नै गुरुयोजनाको स्वीकृती दिएको हो

    काठमाडौँ । सरकारी कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा गर्न निर्णायक भूमिका खेलेका तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले निर्णय पहिल्यै भइसकेको र असल मनसायले मन्त्रीपरिषद्बाट प्रधानमन्त्री निवास परिसरको जग्गा प्रधानमन्त्री निवासमा भित्र पार्न निर्णय गरेको बयान दिएका छन्।

    ललिता निवास प्रकरणमा निर्णायक भूमिका खेलेता पनि केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाललाई प्रतिवादी बनाएको थिएन। सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा पनि जिल्ला सरकारी वकिल कार्यलयले उनलाई प्रमुख प्रतिवादी बनाएको छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend