२०८१ मंसिर ३ सोमबार
काठमाडौं । पाकिस्तानको मुल्तान स्टेडियममा जारी एसिया कपमा पाकिस्तानले ३ बलमा ८ रन भएको छ ।
पाकिस्तानका ओपनर जमान खानले सुरुवाती ३ बलमा २ चौका प्रहार गरेका हुन् ।
नेपालका सोमपाल कामीले बलिङ गरिरहेका छन् ।