logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनुवाइ हुने

    कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनुवाइ हुने

    2.2K
    Shares
    कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनुवाइ हुने

    काठमाडौँ । कोशी सरकार गठनविरुद्धको मुद्दाको आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

    कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो । पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।

    कोशी मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend