मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता,अमेरिका र चीन भ्रमण बारे जानकारी

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता,अमेरिका र चीन भ्रमण बारे जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

सोमबार बिहान शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट्दै आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend