logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

    काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

    5.2K
    Shares
    काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

    काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा धारिलो हतियार (खुकुरी) प्रहार गरी सांघातिक आक्रमण भएको छ । बुधवार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

    खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend