logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

    नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

    1.7K
    Shares
    नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

    काठमाडौं । राष्ट्रिय सभाले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभाको बिहीबारको बैठकले सो प्रस्ताव पारित गरेको हो।

    बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई सभाले अनुमोदन गरेको हो।

    त्यस्तै सभामा एक मिनेट मौनधारण पनि गरिएको थियो।

    २००९ सालमा जन्मिएका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो। उनको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

    राष्ट्रिय सभाको अर्को बैठक असोज १२ गते अपराह्न १ः०१ बस्नेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend