logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने कोशी प्रदेश सरकारको निर्णय

    कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने कोशी प्रदेश सरकारको निर्णय

    3.7K
    Shares
    कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने कोशी प्रदेश सरकारको निर्णय

    काठमाडौं । कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने भएको छ । यसअघि शेरधन राई नेतृत्वको सरकारले २०७८ असारमा कर्मचारीलाई दैनिक १०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको थियो ।

    तर एमालेकै हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको हो ।

    तर विद्युतीय हाजिरका आधारमा हाजिर भएको दिनको मात्र खाजा खर्च पाउने कोशी सरकारका प्रवक्ता मन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend