मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौँ । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो ।

सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि बढेको छ । हिजो तोलामा ५ रुपैयाँले बढेको चाँदीको भाउ आज १५ रुपैयाँले बढेर तोलामा एक हजार चार सय २५ रुपैयाँमा पुगेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend