logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्यानको सचिवमा पारस खड्का विजयी

    क्यानको सचिवमा पारस खड्का विजयी

    2.4K
    Shares
    क्यानको सचिवमा पारस खड्का विजयी

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन्।

    शनिबार भएको क्यानको चुनावमा पारस विजयी भएका हुन्। उनले प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन्।

    कुल ८५ मत खसेको थियो। जसमध्ये पारसले ४३ मत र प्रशान्तविक्रमले ३२ मत पाएका हुन्। १० मत अझै गणना गर्न बाँकी छ। औपचारिक घोषणा हुन बाँकी छ।

    अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend