logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • असोज १० गते मिड सोलु हाइड्रोको आईपीओ बाँडफाँड गरिने

    असोज १० गते मिड सोलु हाइड्रोको आईपीओ बाँडफाँड गरिने

    1.8K
    Shares
    असोज १० गते मिड सोलु हाइड्रोको आईपीओ बाँडफाँड गरिने

    काठमाडौँ । मीड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आइपिओ असोज १० गते बाँडफाँड गर्ने भएको छ ।

    बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले असोज १० गते बुधवारका दिन साँझ ५ बजे बिजुली बजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँड गर्न लागेको जानकारी दिएको छ ।

    कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्कासन गरेको थियो ।

    कम्पनीले सोलुखुम्बु जिल्लाको साबिक सल्लेरी गाविसमा ९।५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend