मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।

आइतबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा छापावाला सुन तथा १ लाख ११ हजार ६५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।आज सोमबार पनि सोही मूल्यमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कायम रहेर कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend