शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एकीकृत समाजवादीले अपानि सच्यायो

एकीकृत समाजवादीले अपानि सच्यायो

काठमाडौँ । एकीकृत समाजवादीले अपानि ११ संशोधन गरेको छ । आज बसेको सचिवालय बैठकले अपानिमा विवादास्पद विषय सच्याइएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले भने,“ जिम्मेवारी हेरफेरले केहि विवादजस्तो भएको थियो । आजको बैठकले केही कुरा सच्याएको छ ।“

सच्याइएको अपानि केहि दिनमा जारी गरिने उनले जानकारी दिए । एकीकृत समाजवादीको अपानिले विवाद निम्त्याएको तियो । दुई केन्द्रीय सदस्यले पार्टी छाडेको घोषणाा पनि गरेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend