logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

    पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

    3.4K
    Shares
    पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

    गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी करिडोरमा ठूलो चट्टान सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

    करिडोरको रिडी रुद्धवेनी सडकखण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ विष्णुपञ्चरमा बुधबार राति सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    सडक खुलाउनका लागि हेभी इक्युमेन्टका डोजरहरु प्रयोग गरिएको छ । करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् । रिडी, रुद्धवेनी हर्मिचौर सडक खण्डको सडक कालोपत्रे गर्नका लागि शर्मा सगुन जेभीले काम गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend