logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

    एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

    2.4K
    Shares
    एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले मेची महाकाली जागरण अभियान चलाउने भएको छ ।

    शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने उक्त अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने जनाइएको छ । अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले जनाएको छ ।

    आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने, ‘समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने, जनताको सुझाव लिएर अझ स्प्रष्टताका साथ आउन पहलकदमी लिएका छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend