logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुटवलमा निर्माण गरियो पृथ्वीनारायण शाहको सालिक

    बुटवलमा निर्माण गरियो पृथ्वीनारायण शाहको सालिक

    4.7K
    Shares
    बुटवलमा निर्माण गरियो पृथ्वीनारायण शाहको सालिक

    बुटवल । बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको छ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ बुटवल बेलहिया व्यापारिक मार्ग किनारको हरियाली क्षेत्रमा राष्ट्र निर्माता शाहको पूर्ण कदको सालिक निर्माण गरिएको हो।

    स्थानीय रूपसिंह थापा, निलम अधिकारी लगायतको अगुवाइमा सालिक निर्माण गरिएको हो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend