मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रधानमन्त्रीले बोलाए बालुवाटारमा सात दलको बैठक

प्रधानमन्त्रीले बोलाए बालुवाटारमा सात दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात दलको बैठक बोलाएका छन् ।

आइतबार बिहान ११ बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुनेछन् ।

सात दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend