logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सुदूरपश्चिम विश्वविद्यालयमा आज शाेक बिदा

    सुदूरपश्चिम विश्वविद्यालयमा आज शाेक बिदा

    2K
    Shares
    सुदूरपश्चिम विश्वविद्यालयमा आज शाेक बिदा

    काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल(प्याल्स्टाइन युद्धमा परी १० जना विद्यार्थीको निधन भएपछि विश्ववियालयले आज शोक बिदा दिएको हो ।

    एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।

    यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो । १० नेपालीको मृत्युमा केन्द्र सरकारले पनि आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend