logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एमाले सुदूरपश्चिम अधिवेशन : कैलालीका तीर्थ भट्टराईद्वारा युवा सदस्यमा उम्मेदवारी दर्ता

    एमाले सुदूरपश्चिम अधिवेशन : कैलालीका तीर्थ भट्टराईद्वारा युवा सदस्यमा उम्मेदवारी दर्ता

    2.8K
    Shares
    एमाले सुदूरपश्चिम अधिवेशन : कैलालीका तीर्थ भट्टराईद्वारा युवा सदस्यमा उम्मेदवारी दर्ता

    कैलाली (धनगढी) । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चलिरहेको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत निर्वाचन प्रक्रियाका कामहरु अघि बढिरहेका छन् ।

    सोहिक्रममा आज मंगलवर बिहान ८ बजेबाट उम्मेदवारी दर्ताको काम सुरु भएको छ । यस प्रथम अधिवेशनको प्रदेश कमिटी सदस्य (भुगोल युवा कैलाली) पदमा सोसियल मिडियामार्फत पार्टीका प्रचारक एवं युवा नेता तीर्थराज भट्टराईले उम्मेदवारी दिएका छन् । भट्टराई लामो समय प्रवास कमिटीमा काम गरेर स्वदेस फर्किएका हुन् भने नेकपा कालमा पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend