logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सिंगापुरमाथि नेपालको विस्फोटक ब्याटिङ छक्का र चौकाको वर्षा

    सिंगापुरमाथि नेपालको विस्फोटक ब्याटिङ छक्का र चौकाको वर्षा

    16.5K
    Shares
    सिंगापुरमाथि नेपालको विस्फोटक ब्याटिङ छक्का र चौकाको वर्षा

    काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले विस्फोटक जवाफी ब्याटिङ गर्दै छक्का र चौकाको वर्षा गरेको छ ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेल र आरिफ शेखले छक्का र चौकाको वर्षा गरेका हुन् ।

    ओपनर भुर्तेल र शेखले ६  ओभरमा ५६ रन बनाउन सफल भएका छन्। भुर्तेलले ४ चौका र २ छक्काको मदतले १८ बलमा ३६ रन बनाएका छन् भने शेखले २ चौका र २ छक्काको मदतले १४  बलमा  १८  रङ बनाएका छन्।

    नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend