आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

इजरायली सेनासँगको भिडन्तमा ४ प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनासँगको भिडन्तमा ४ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँँ । वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनासँगको आक्रमणमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएको बताइएको छ । झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो । मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वार्षीय वाम इयाद हानौन रहेको बताइएको छ । एजेन्सी

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend