logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • न्याय पाएकोमा रुदै सर्वोच्च अदालतको भुइँमा ढोगीन भारती शेर्पाले (हेर्नुस तस्वीरहरु)

    न्याय पाएकोमा रुदै सर्वोच्च अदालतको भुइँमा ढोगीन भारती शेर्पाले (हेर्नुस तस्वीरहरु)

    28.9K
    Shares
    न्याय पाएकोमा रुदै सर्वोच्च अदालतको भुइँमा ढोगीन भारती शेर्पाले (हेर्नुस तस्वीरहरु)

    काठमाडौँ । सर्वोच्च अदालतले न्याय दिएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पा भावुक बनेकी छन् ।
    सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुइँमा ढोग्दै आफूले सन्देश दिइन् ।

    नेपालगञ्ज निवासी मानन्धरका हत्यारा योगराज ढकाल (रिगल) लाई अदालतले तत्काल पक्राउ गर्न आदेश दिएको छ ।
    सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend