सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर मध्य रातमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको जानकारी दिए ।

६.४ म्याग्निच्युड को भूकम्प भूगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का देशैभरी जसो महसुश भएको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend