logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • जाजरकाेट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२८ पुग्याे

    जाजरकाेट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२८ पुग्याे

    3.7K
    Shares
    जाजरकाेट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२८ पुग्याे

    काठमाडाैँ । शुक्रबार राति जाजरकाेट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १२८ जनाकाे मृत्युु भएको छ ।

    प्रहरीका अनुसार अहिले सम्म जाजरकोट र पश्चिम रुकुमका १२८ जनाकाे मृत्युु भएको विवरण प्राप्त भएकाे छ ।

    पछिल्लाे अपडेट नुसार जाजरकोटमा ९२ जनाको मृत्यु र ५५ जना घाइते भएको छन् भने रुकुम पश्रिममा ३६ जनाको मृत्यु भएको र ८५ जना घइते भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend