logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • गायक राजकुमारको ‘मदानी’मा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको बेजोड अभिनय

    गायक राजकुमारको ‘मदानी’मा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको बेजोड अभिनय

    1.2K
    Shares
    गायक राजकुमारको ‘मदानी’मा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको बेजोड अभिनय

    काठमाडौँ । गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार शसांकलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन् ।

    जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ ।

    विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत ​​चापागाईले गरेका हुन् । योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार सशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend