logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माछापुच्छ्रे बैंकको सीईओमा पुन: सन्तोष कोइराला नियुक्त

    माछापुच्छ्रे बैंकको सीईओमा पुन: सन्तोष कोइराला नियुक्त

    2.1K
    Shares
    माछापुच्छ्रे बैंकको सीईओमा पुन: सन्तोष कोइराला नियुक्त

    काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुन: नियुक्त भएका छन्। थप अर्को चार बर्षे  कार्यकालका लागि कोइराला नियुक्त भएका हुन्।

    बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो।

    साढे २ दशक भन्दा लामो व्यावसायिक अनुभव बटुलेका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरको रुपमा परिचित छन्।

    कोइरालाको पहिलो कार्यकालमा बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधारसहित डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको बैंकले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend