logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

    क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

    3.9K
    Shares
    क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

    मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको छ ।

    काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको थियो ।

    नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend