logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीको विभिन्न पदमा २ सय ८८ जनाको आवेदन माग

    सशस्त्र प्रहरीको विभिन्न पदमा २ सय ८८ जनाको आवेदन माग

    1.4K
    Shares
    सशस्त्र प्रहरीको विभिन्न पदमा २ सय ८८ जनाको आवेदन माग

    काठमाडौँ । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ सय ८८ जनाको आवेदन माग गरेको छ । आज निकालिएको सूचनामा आउँदो माघ २१ गतेसम्म नियमित र दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन भर्न सकिने उल्लेख छ ।

    माग गरिएकामध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ६५ जना भान्से, १० जना कूचीकारलगायत रहेका छन् ।

    प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेका र सहायक निरीक्षकका लागि २१ वर्ष पूरा भइ २३ वर्ष ननाघेको हुनु पर्नेछ । उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend