logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बोराभित्र फालेको अवस्थामा भेटिएका दुई शवको सनाखत

    बोराभित्र फालेको अवस्थामा भेटिएका दुई शवको सनाखत

    9.5K
    Shares
    बोराभित्र फालेको अवस्थामा भेटिएका दुई शवको सनाखत

    काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई वटा शवको सनाखत भएको छ । मृतक दुवै जना भारतीय नागरिक रहेका र मृतकहरुको पहिचान खुलेको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन ।

    चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको केन्द्रीय अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको छ । हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।

    गएको मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend