logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहकारी ठगी आरोपमा पर्वतका थप ५ जना कारागार चलान

    सहकारी ठगी आरोपमा पर्वतका थप ५ जना कारागार चलान

    2.3K
    Shares
    सहकारी ठगी आरोपमा पर्वतका थप ५ जना कारागार चलान

    पोखरा । सहकारी ठगी आरोपमा पर्वतका थप ५ जना कारागार चलान भएका छन् । जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले कुस्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारीका ५ जनालाई पुर्पक्षका लागि कारागारमा थुनामा राख्न पर्वत आदेश दिएको हो ।

    अध्यक्ष लेखनाथ शर्मा सहित उपाध्यक्ष विष्णु प्रसाद तिवारी, सचिव शालिग्राम पाध्या, पूर्व अध्यक्ष राजु शर्मा, सञ्चालक धनपति आचार्य र सफ्टवेयर प्राविधिक प्रतिमान पौडेल कारागार चलान गरिएको हो ।

    ग्रामीण कृषि सहकारीमा नौा करोड बढी रकम अपचलन भएको र सहकारीको रकम अपचलन गरेको आरोपमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ६ जना पक्राउ परेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend