logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • रामबहादुर बम्जन बुठानिलकण्ठबाट पक्राउ

    रामबहादुर बम्जन बुठानिलकण्ठबाट पक्राउ

    27.3K
    Shares
    रामबहादुर बम्जन बुठानिलकण्ठबाट पक्राउ

    काठमाडौँ । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जनलाई प्रहरीले अहिले केही बेर अघि पक्राउ गरेको छ ।

    ‘तपस्वी’ बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुठानिलकण्ठ एरियाबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

    कडायतले भन्नुभयो, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बुठानिलकण्ठ एरियाबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।”

    बम्जनको आश्रमबाट आनिसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरीरहेको थियो ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend