logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

    क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

    2.8K
    Shares
    क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

    काठमाडौँ। जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

    बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले उनीबिरुद्धको सजाय निर्धारण गरेका हुन् । यसैगरी सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरिएको छ।

    जिल्ला अदालतका एक कर्मचारीका अनुसार राय किताबमा न्यायधीशले ३ लाख र दुई लाख क्षतिपूर्ति भनी उल्लेख गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend