logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पाँच थान नक्कली नोटसहित पक्राउ

    पाँच थान नक्कली नोटसहित पक्राउ

    1.7K
    Shares
    पाँच थान नक्कली नोटसहित पक्राउ

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका–५ लोलांग बस्ने काभ्रे नवबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend