logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

    बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

    4.3K
    Shares
    बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

    काठमाडौँ । जिल्ला अदालत, सर्लाहीले बलात्कार, यौन हिंसा गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

    जिल्ला अदालतले आज उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई काठमाडौँ बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरी आज अदालतमा पेस गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend