logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बुधबार बिहान ९ बजेदेखि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया गरिने

    बुधबार बिहान ९ बजेदेखि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया गरिने

    1.4K
    Shares

    फागुन २० काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भोलि (बुधबार) बिहान ९ बजेदेखि हुने भएको छ। त्रिवि शिक्षण अस्पतालमा ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेका हुन्।

    प्रत्यारोपणको तयारीका लागि ओलीको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम सकिएको छ चिकित्सकले बताएका छन्।

    प्रधानमन्त्री ओलीलाई समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिँदै छिन। जसका लागि ओली र समीक्षा दुवैजना सोमबार नै अस्पताल भर्ना भैसकेका छन्।

    ओलीले यसअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend