logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • म्याग्दीको बेनीमा ग्याङफाइट : एकजनाको मृत्यु, दुईजना घाइते

    म्याग्दीको बेनीमा ग्याङफाइट : एकजनाको मृत्यु, दुईजना घाइते

    3.7K
    Shares
    म्याग्दीको बेनीमा ग्याङफाइट : एकजनाको मृत्यु, दुईजना घाइते

    पोखरा । म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ ।

    बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो ।

    युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

    गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । थप दुईजना घाइते भएका छन् ।

    घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend