logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्याङजाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउन्टर

    स्याङजाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउन्टर

    1.3K
    Shares
    स्याङजाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउन्टर

    काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । सो एक्सटेन्सन काउन्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन ।

    काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकासको उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको
    छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend