logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपालले त्रिकोणात्मक टि-२० सिरिजमा आज हङकङसँग भिड्दै

    नेपालले त्रिकोणात्मक टि-२० सिरिजमा आज हङकङसँग भिड्दै

    1.8K
    Shares
    नेपालले त्रिकोणात्मक टि-२० सिरिजमा आज  हङकङसँग भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ।

    पहिलो खेल नेपालले आइतबार हङकङसँग खेल्न लागेको हो। यो सिरिज आइतबारदेखि बुधबारसम्म चल्नेछ।

    त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार हङकङ पुगिसकेको छ। यो सिरिजमा नेपाल, हङकङ र पीएनजी सहभागी छन्।

    नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज खेल्न लागेको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend