logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ हजार ६ सयले बढ्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ हजार ६ सयले बढ्यो

    2.5K
    Shares
    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ हजार ६ सयले बढ्यो

    काठमाडौं । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला २ हजार ६ सय रुपैयाँ वृद्धि भएको छ । बुधबार प्रति तोला सुन १ लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला १ लाख २७ हजार८ सय रुपैयाँ तोकिएको छ ।

    यस्तै तेजाबी सुन बुधबार प्रति तोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य १ लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

    त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ रुपैयाँ वृद्धि भएको छ । बुधबार प्रति तोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ५ सय ५५ निर्धारण गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend