logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • फेरीपनी सुनको मूल्य वृद्धिमा नयाँ रेकड बन्दैँ

    फेरीपनी सुनको मूल्य वृद्धिमा नयाँ रेकड बन्दैँ

    2.6K
    Shares
    फेरीपनी सुनको मूल्य वृद्धिमा नयाँ रेकड बन्दैँ

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रुपैँया १ हजार छ सयले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रुपैँया १ लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रुपैँया १ लाख ३१ हजार ६ सय कायम भएको छ ।

    यस्तै, तेजाबी सुन आइतबार रुपैँया १ लाख २९ हजार ४ सयमा कारोबार भएकामा आजका लागि भने रुपैँया  १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएको छ ।

    यस्तै, चाँदीको मूल्य प्रतितोला रुपैँया  १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला रुपैँया १ हजार ५ सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend