logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आयरल्यान्डले गर्यो नेपाललाई ११४ रनको फराकिलो अन्तरले पराजित

    आयरल्यान्डले गर्यो नेपाललाई ११४ रनको फराकिलो अन्तरले पराजित

    1.2K
    Shares
    आयरल्यान्डले गर्यो नेपाललाई ११४ रनको फराकिलो अन्तरले पराजित

    काठमाडौँ । आयरल्यान्डले नेपाललाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा आज नेपालको ‘ए’ टोली पराजित भएको हो ।

    एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि १७४ रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend