logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनको मुल्यवृद्धिमा नयाँ रेकर्ड कायमै,कति पुग्यो कारोबार?

    सुनको मुल्यवृद्धिमा नयाँ रेकर्ड कायमै,कति पुग्यो कारोबार?

    4.5K
    Shares
    सुनको मुल्यवृद्धिमा नयाँ रेकर्ड कायमै,कति पुग्यो कारोबार?

    काठमाडौँ । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। हिजोको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ।

    हिजो तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३ सय

    रुपैयाँ बढेको छ। चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला १६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कायम भएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend