logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कतार बिरुद्धको खेलमा नेपालको शानदार जित

    कतार बिरुद्धको खेलमा नेपालको शानदार जित

    3K
    Shares
    कतार बिरुद्धको खेलमा नेपालको शानदार जित

    काठमाडौँ – ओमानमा जारी एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतार बिरुद्धको खेलमा  नेपाल ३२ रनले बिजय भएको  छ।

    कतारलाई पराजित गरेसंगे जारी खेलमा नेपालले लगातार दोस्रो जित हासील गरेको छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend