logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दिर्घ सोडारीलाई अगाडि बढाउने

    नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दिर्घ सोडारीलाई अगाडि बढाउने

    793
    Shares
    नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दिर्घ सोडारीलाई अगाडि बढाउने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दिर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो ।

    पार्टीको १० औ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक पार्टी कार्यालयमा जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend